नियम २२
अधिकार प्रत्यायोजन
रजिस्ट्रारले आफूलाई प्राप्त अधिकार “मध्ये पेसी सूची तयार गर्ने बाहेकको अन्य अधिकार आफू मातहतको कुनै कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।